1.
एक दिन सेरे नयाँ शहरमा घुम्न गएछ । शहरको बिचमा पुगे पछि उसलाई पिसाब लागेछ । पिसाब फेर्ने सौचालय नदेखेर उसलाई साह्रै आपत परेछ । उसले केही पर एउटा बालकलाई देखेछ र त्यहा गएर बालकलाई सोधेछ ।

सेरे : बाबु तिम्रो घर यही हो ?
बालक : हो
सेरे : तिमीलाई पिसाब फेर्ने ठाउँ कहाँ छ थाहा छ ?
बालक : त्यतीपनि किन थाहा नहुनु नि
...सेरे : भन त त्यसो भए कहाँ छ ?
(बालकले कट्टु फुकाल्यो र देखाउदै भन्यो)
बालक : ल हेर्नुस् यही हो पिसाब फेर्ने ठाउ
4.
Girlfriend was setting password for her Laptop with her boyfriend. Her Boyfriend was sitting beside her.
She types "BRAIN" as
password. Boyfriend fell down from chair Laughing Because
Laptop replied :
"TOO SMALL"
5.
Man : What is your father's name?

Boy: laughing......!

Man: What is your mother's name??

Boy: smiling......!

Man: Are you kidding???

Boy: No that's my brother name..
           I am joking
2.
Husband र wife कतै जादै थियो । बाटोमा एउटा गधा भेटियो ।

Wife: (जिस्किदै) तिम्रो नजिकको आफन्त हो नमस्ते गर ।
Husband: नमस्ते ससुरा बा
3.
श्रीमतीले आफ्नो श्रीमानलाइ हतार
हतारमा चिठी लेखिछिन तर ठाउँ
ठाउँमा पूर्णबिराम दिन भुलिछिन... जब याद आयो, हतार हतारमै पूर्णबिराम लगाइछिन् र चिठी यस्तो हुन गयोः

तपाईले धेरै दिन बितिसक्दा पनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई । जागिर बाट निकालिदियो हाम्रो गाइले । बाछा पायो अंकलले । चुरोट पिउन छोडे मैले ।
धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटी angel। मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्रामम ा डान्स गर्दैछे हाम्रो कुखुरी । आज भोलि अन्डा दिनै छाडेकी छे हजुरकी आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन हजुरको प्यारी श्रीमती ।


You are visitor no.

FREE homepage of Beep.com
 
The responsible person for the content of this web site is solely
the webmaster of this website, contactable via this form!